देउवाले सधैंभरि सभापति मैले हुन्छ भन्ने सपना देखेका छन्: केसी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले कांग्रेसलाई नेकपा वा सरकारबाट भन्दापनि पार्टीभित्रकै कुरीति र कुसंस्कारबाट बढि चूनौति रहेको बताएका छन । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले भने,‘कांग्रेसलाई अरुबाट चूनौति छैन् । आफ्नै पार्टीभित्रको आन्तरिक कुरीतिबाट चूनौति छ । ती सबै कुसंस्कारलाई सुधार गर्नुपर्छ ।’ मुलुक संघीय … Continue reading देउवाले सधैंभरि सभापति मैले हुन्छ भन्ने सपना देखेका छन्: केसी